Friday, March 14, 2014

DICTIONARY यस्तो चिज हो
जहाँ
1. Death, Life भन्दा अघि आऊँछ
2. End, Start भन्दा अघि आऊँछ
3. Divorce, Marriage भन्दा अघि आऊँछ
4. Child, Parents भन्दा अघि आऊँछ
5. Evening, Morning भन्दा अघि आऊँछ
6. Result, Test भन्दा अघि आऊँछ
7. Destination, Struggle भन्दा अघि आऊँछ
8. Dinner, Lunch भन्दा अघि आऊँछ
9. Doctor, Fever भन्दा अघि आऊँछ
केवल एक चीज Dictionary मा सहि आऊँछ
त्यो हो 'FRIENDS', जो Relatives
भन्दा अघि आऊछ |

0 comments:

Post a Comment